Eco-Club

दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा नव गठित DESBS Eco-Club का सम्पूर्ण पदाधिकारीहरू, सदस्यहरू, र संरक्षक शिक्षकज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।

आज मिति २०८१ माघ २२ गते गठन गरिएको यो २७ सदस्यीय इको क्लबले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, र दिगो विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिएका छौं । अध्यक्ष सगुन राईको नेतृत्वमा तथा संरक्षक शिक्षक लालप्रसाद घिमिरेज्यूको मार्गदर्शनमा क्लबले विद्यालय र समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी कामहरू गर्नेछ।

यहाँहरू सबैको सक्रिय सहभागिता, सिर्जनात्मक सोच, र समर्पित प्रयासले वातावरणीय चेतना जगाउने मात्र होइन, पृथ्वीलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

We would like to extend our heartfelt congratulations and best wishes to all the officials, members, and guardian teachers of the newly formed DESBS Eco-Club at Diktel English Residential Secondary School.

Formed today on the date 2081 Magh 22, this 27-member Eco-Club is expected to make a significant contribution in the fields of environmental conservation, greenery promotion, and sustainable development. Under the leadership of President Sagun Rai and the guidance of guardian teacher Mr. Lal Prasad Ghimire, the club will carry out inspiring activities that will bring positive changes to both the school and society.

Your active participation, creative thinking, and dedicated efforts will not only raise environmental awareness but also play a vital role in safeguarding our planet.

उक्त इको क्लबमा रहनु भएका पदाधिकारीहरूको नामावली यसप्रकार रहेको छः

१. अध्यक्षः सगुन राई (९ बी)

२. उपाध्यक्षः प्रनिशा बि क (९ ए)

३. कोषाध्यक्षः अरुणा कठेत (९ ए)

४. सचिवः जेनिसा दाहाल (८ ए)

५. सह सचिवः विपेश खनाल (६ डी)

६. सदस्यहरूः सुदेश्ना राई (७ सी)

७. विवेशिका राई (७ बी)

८. अस्मिका राई (७ बी)

९. ससिका राई (७ बी)

१०. निनम्मा राई (६ बी)

११. कृति श्रेष्ठ (६ ए)

१२. सुम्निमा राई (६ ए)

१३. जितमान रसाइली (८ बी)

१४. रिदम कटवाल (८ बी)

१५. आयुष भुजेल (८ बी)

१६. लिब्धिहाङ राई (८ बी)

१७. रोजन थापा (९ बी)

१८. कनेक्ट श्रेष्ठ (७ ए)

१९. आरध्य श्रेष्ठ (६ ए)

२०. सिमम शंकर (६ डी)

२१. रसिना राई (६ बी)

२२. रिया खत्री (६ बी)

२३. हेलिना शेर्पा (८ ए)

२४. प्रगति राई (८ ए)

२५. सामसुङ शेर्पा (६ बी)

२६. समृद्धि काफ्ले (६ बी)

२७. अदिति शाक्य (७ सी)

संरक्षक शिक्षकहरूको नाम यसप्रकार रहेको छः

१. संयोजक संरक्षक शिक्षकः लालप्रसाद घिमिर

२. संरक्षक शिक्षकः धनकर्ण श्रेष्ठ

३. संरक्षक शिक्षकः श्यामलाल चौधरी

४. संरक्षक शिक्षकः शुसिल चन्द्र राई

५. संरक्षक शिक्षकः टेक बहादुर खत्री