दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलले उपाधि जितेको छ । नगरपालिका भित्रका २४ माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा १८ स्वर्ण, १८ रजत, र १९ कांस्य पदक जित्दै दिक्तेल बोर्डिङ शीर्ष स्थानमा रह्यो ।
ट्रफि तथा मेडल प्रदान गर्दाका तस्बिरहरूः