खुल्ला बाँसुरी वादन तथा विद्यालय स्तरीय गायन प्रतियोगिता २०८१

image

२०८१ माघ १६ गते शहिद दिवसको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको खुल्ला बाँसुरी बादन तथा विद्यालय स्तरीय गायन प्रतियोगितामा दिक्तेल बोर्डिङले चौथो स्थान हासिल गरेको छ ।