शुन्यदेखि शिखरसम्म

image

आ*त्म*ह*त्या न्यूनिकरणका लागि ब्रह्मकुमारी राजयोग उप-सेवाकेन्द्र दिक्तेलद्वारा प्रस्तुत सडक नाटक “शुन्यदेखि शिखरसम्म” यस दिक्तेल बोर्डिङमा प्रस्तुत गरी यस विद्यालयका भाइबहिनीमाझ अद्भूत ज्ञान प्रस्तुत गर्नु भएकोमा आयोजक टिमलाई विशेष धन्यवाद प्रकट गर्दछौँ ।