दिक्तेल बोर्डिङद्वारा शिक्षकलाई रु. १.५ लाखको जीवन बीमा

image

दिक्तेल बोर्डिङ स्कुलले आफ्ना सम्पूर्ण शिक्षक-शिक्षिकाको पेसागत सुरक्षा सुनिश्चित गर्दै कार्तिक २६ गते बुधबार सामूहिक  जीवन बीमाको औपचारिक सार्वजनिकरण गरेको छ। विद्यालयले आफ्ना कर्मचारीको हितलाई प्राथमिकतामा राख्दै यो महत्त्वपूर्ण कल्याणकारी योजना लागू गर्ने खोटाङ जिल्लाकै पहिलो शैक्षिक संस्था बनेको छ। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला प्रतिनिधिहरू, बीमा कम्पनीका पदाधिकारीहरू, र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो ।

May be an image of text that says 'Light for Life सावाधिक बीमा पोलिसि हस्तान्तरण २०5२ कार्येक्म बीमित दिक्तेल इड्लिस सेकेन्डरी बोर्डिंड स्कुल दिक्तेल (सम्पूर्ण शिक्षक तथा कर्मचारी) NOT ISO ML IS021091:2018 बीमक नेको इन्सुरेन्स सहजीकरण: एसियन लाईफ इन्सुरेन्स २६ कात्तक DIKTEL ENGLISH SECONDARY BOARDING SCHOOL DIKTEL, KHOTANG "AN ISO 21001:2018 CERTIFIED INSTITUTION"'

May be an image of one or more people and text that says 'Ligh Annofawonmode Life शार्वधिक बीमा पोलिसि हस्तान्तरण कार्म २०5२ बोडिंड बोरडिडस्कृल स्कल या कमचारी) बीमक नेको नेकोड इ सहजीकरण: एस ENGLISH SECONDARY BOARDI DIKTEL, KHOTANG ISO 21001:2018 CERTIPIED INSTI' May be an image of one or more people, people studying and text

May be an image of one or more people and people performing martial arts